Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

डोटेलको –‘‘कृष्ण अब तिमी आउ…’महामारी लक्षित गीतको म्युजिक भिडियो सार्वजनिक

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in टिभि
0
डोटेलको –‘‘कृष्ण अब तिमी आउ…’महामारी लक्षित गीतको म्युजिक भिडियो सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– गीतकार सुदन डोटेलले अहिलेको महामारी लक्षित गर्दै एउटा नयाँ पुकार गीत ‘कृष्ण अब तिमी आउ…’ बजारमा ल्याएका छन् ।उक्त गीतमा गायक कृष्ण काफ्लेको स्वर सुन्न सकिन्छ ।यो गीतलाई सरोज प्याकुरेलले संगीतबद्ध गरेका छन्।

गायक काफ्लेलाई दर्शक तथा स्रोताले देखन चम्पा, पर्ख पर्ख मायालु, मैले ढाँटेको छैन, चाखुम चाखुम जस्ता गीतमा दर्शक तथा स्रोताले मन पराइसकेका छन् । ‘कृष्ण अब तिमी आउ…’ गीतको पुकार गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।

मानिसले आफूलाई अजंम्बरी र अहंकारी सोचेर कुकर्म गरेको कारणले विभिन्न खालका विपत्ती आएका छन्। हामी सबैले गल्ती गरेका छौं ।त्यसकारण गीतकार डोटेलले कृष्ण अब तिमी आउ र यो हाहाकारको स्थितिबाट विश्वका मानिसहरुलाई मुक्त गराउ भन्ने आशय यो गीतमार्फत व्यक्त गरेका छन्।

गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।पुकार गीतको भिडियोमा कुवेर केसीको अभिनय छ। सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका हुन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना निको भएपछि कति समय फेरि कोरोना संक्रमण हुँदैन ?

Next Post

रामेछापमा पिसिआर मेसिन नहुँदा समस्या

Next Post
रामेछापमा पिसिआर मेसिन नहुँदा समस्या

रामेछापमा पिसिआर मेसिन नहुँदा समस्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.