Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

छ माया छपक्कैको पहिलो गीत सार्वजनिक

Milan Ghimire by Milan Ghimire
August 30, 2019
in टिभि, मनोरञ्जन
0
छ माया छपक्कैको पहिलो गीत सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र १३,

चलचित्र चलचित्र ‘छ माया छपक्कै’ को पहिलो गीत ‘जुनको जुनेली…’ को भिडियो सार्वजनिक भएको छ । दसैंको क्रयोदशी अर्थात असोज २४ गते शुत्रवारदेखि सार्वजनिक प्रदर्शन हुने उक्त चलचित्रको पहिलो गीतमा वसन्त थापा तथा मीना निरौलाको स्वर छ । 

राजेन्द्र थापाको शब्दको उक्त गीतमा वसन्त थापाको संगीत निर्देशन  छ । उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, बुद्धि तामाङ आदिले अभिनय गरेका छन् । गीतलाई रोपाईंको थिममा तयार पारिएको छ । कविराज गहतराजले उक्त गीतमा कोरियोग्राफी गरेका छन् ।

दीपेन्द्र लामाद्वारा निर्देशित यो चलचित्र आमा सरस्वती मुभिज तथा रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशक, हरिव हुमागाईंको छायांकन तथा दीपकराज गिरीको पटकथाको यो चलचित्रको कथा निर्देशक दीपेन्द्र लामाले लेखेका हुन् ।

यस्तो छ गीत

saptahik

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बिहीबार मोरङको आकाशमा देखिएको सेतो बस्तु मौसमी बेलुन भएको ‘नासाे’को दाबी

Next Post

ओखलढुंगामा किशाेरीकाे नक्कली फेस्बुक आइडी बनाएर जथाभावी लेख्ने युवकविरुद्ध आत्महत्या दुरुसाहन मुद्दा

Next Post
ओखलढुंगामा किशाेरीकाे नक्कली फेस्बुक आइडी बनाएर जथाभावी लेख्ने युवकविरुद्ध आत्महत्या दुरुसाहन मुद्दा

ओखलढुंगामा किशाेरीकाे नक्कली फेस्बुक आइडी बनाएर जथाभावी लेख्ने युवकविरुद्ध आत्महत्या दुरुसाहन मुद्दा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.