Kumar Shrestha

Kumar Shrestha

८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ४६ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले चालु...

रामेछापका नयाँ प्रहरी प्रमुख भट्टले जिम्मेवारी सम्हाले

रामेछापका नयाँ प्रहरी प्रमुख भट्टले जिम्मेवारी सम्हाले

रामेछाप । रामेछाप जिल्लाको नयाँ प्रहरी प्रमुख डिएसपी भोला कुमार भट्टले जिम्मेवारी सम्हालेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट...

मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष बनाउन गठबन्धन तोडेर भित्री गठबन्धन

मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष बनाउन गठबन्धन तोडेर भित्री गठबन्धन

रामेछाप ।  जिल्लाको ऐतिहासिक र शैक्षिक हिसाबले महत्वपूर्ण मानिने मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रियामा शैक्षिक योग्यता भन्दा...

पत्रकार महासंघ रामेछापले सुरु ग¥यो रजकको परिवार सहयोग अभियान

पत्रकार महासंघ रामेछापले सुरु ग¥यो रजकको परिवार सहयोग अभियान

रामेछाप । काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनमा घरभित्र थुनेर आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ...

वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सामुदायिक वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा...

पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया

पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया

रामेछाप । पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका विरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले अन्तक्र्रिया कार्यक्रम गरेको...

अखिल क्रान्तिकारीद्वारा मन्थली बजारमा राँके जुलुस प्रदर्शन

अखिल क्रान्तिकारीद्वारा मन्थली बजारमा राँके जुलुस प्रदर्शन

रामेछाप । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा रामेछापको मन्थलीमा अनेरास्ववियु (क्रान्तिकारी) द्वारा राँके जुलुस प्रदर्शन...

नवजागरण साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

नवजागरण साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लि., मन्थलीले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अनुसार आफ्ना सदस्यहरूलाई वित्तीय...

Page 4 of 65 1 3 4 5 65

ट्विटरमा फलो गर्नुहोला