Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका दुई पत्रकार सम्मानित

जनता भ्वाइस by जनता भ्वाइस
August 12, 2023
in ब्यानर समाचार, समाचार
0
रामेछापका दुई पत्रकार सम्मानित
107
SHARES
523
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)रामेछापबाट दुई पत्रकार सम्मानित भएका छन । फोनिजको स्थापना दिवसको अवसरमा फोनिज रामेछापले हरेक वर्ष प्रदान गदै आएको फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार २०८० बाट पत्रकार सुमिति श्रेष्ठ र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८० बाट रिता मगरलाई सम्मानित गरेको हो ।
फोनिजको २४ औ स्थापना दिवसका अवसर शनिवार मन्थलीमा सम्पन्न सम्मान कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले पत्रकार श्रेष्ठलाई नगद पाँच हजार रुपैयाँ र मगरलाई नगद दश हजार रुपैयाँ सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका हुन।
फोनिज रामेछापले हरेक वर्ष फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार अन्तरगत पाँच हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला सहित एक जना र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार अन्तरगत दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला सहित एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज वाग्मती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको विशेष आतिथ्ययतामा भएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२४ औं फोनिज स्थापना दिवस १२ बुँदे घोषणा गर्दै चौतारामा सम्पन्न

Next Post

म अन्यायमा परेँ- उपाध्यक्ष माझी

Next Post
म अन्यायमा परेँ- उपाध्यक्ष माझी

म अन्यायमा परेँ- उपाध्यक्ष माझी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...