Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अनेरास्ववियुद्वारा आगलागी प्रभावित विद्यार्थीलाई सहयोग

जनता भ्वाइस by जनता भ्वाइस
March 19, 2024
in ब्यानर समाचार, समाचार
0
अनेरास्ववियुद्वारा आगलागी प्रभावित विद्यार्थीलाई सहयोग
489
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिका -९ टाहारमा आगलागी बाट प्रभावित १३ जना विद्यार्थीलाई अनेरास्ववियु जिल्ला कमिटीले स्टेशनरी तथा पोसाक वितरण गरेको छ ।

रामेछाप अनेरास्ववियु जिल्ला कमिटीले सोमबार प्रति विद्यार्थी झोला सहित, कापी, पेन्सिल, पेन र एक सेट पोसाक हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा अनेरास्ववियुका संगठन स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, केन्द्रीय सदस्य आङलामु शेर्पा, पार्टी नगर कमिटी अध्यक्ष रोशन पाख्रिन, संगठन जिल्ला उपाध्यक्ष गोपाल थोकर, सदस्य तथा महिला विभाग प्रमुख विनीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

रामेछाप नगरपालिका -९ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको रोहोवरमा श्री नव प्रभात आधारभुत विद्यालय, राताटारमा पोसाक, झोला र शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिए ।

गत विहिबार नजिकैको जङ्गलमा लागेको आगोले वस्तिनै रितिने गरी आगलागी भई १३ घर र १४ वटा गोठहरु खरानीमा परिणत भएका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रदेश भरिका होटल व्यवसायी मन्थलीमा

Next Post

आगलागी पीडितलाई मन्थली नगरद्वारा जस्तापाता वितरण

Next Post
आगलागी पीडितलाई मन्थली नगरद्वारा जस्तापाता वितरण

आगलागी पीडितलाई मन्थली नगरद्वारा जस्तापाता वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.