Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, सामाजिक सेवा र रोजगारमा जोड

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, सामाजिक सेवा र रोजगारमा जोड
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गत शनिबार गाउँ सभाको १८ औँ अधिवेश ।नमा गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा एग्रो टुरिजम र ईको टुरिजमलाई व्यवस्थित गरिने, बाँझो जमिन उपयोग गर्न कम्तीमा १०० देखि ५०० रोपनी सम्मको जमिनमा व्यावसायिक खेती गर्न चाहेन कृषक समुह,कृषि सहकारीर कृषि फार्मलाई अनुदानको व्यवस्था गरिने बताइएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीलाई मध्यनजर गर्दै राष्ट्रिय परिचय पत्र वितरण वडा तहमै लैजान जिल्ला प्रशासनसँग सहकार्य गर्ने,एक घर एक बगैँचा कार्यक्रम सञ्चालन गरी मौसमी तथा बेमौसमी फलफूल, तरकारी, नगदे बाली र बुद्ध चित्त माला उत्पादन गर्न अनुदानसहित प्रोत्साहन गर्ने,बेरोजगार युवा लक्षित ‘बाँझो जमिन उपयोग’ कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सिप सम्बन्धी जानकारी तथा सिप प्रदर्शनीको लागि सिप मेलाको आयोजना गर्ने, थाङ्का, पेन्टिङ, गलैँचा उत्पादन, चिया प्रशोधन लगायत साना तथा घरेलु उद्योगको स्थापना गरी आन्तरिक युवा रोजगारी सिर्जना गर्ने कुरालाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । आगामी आ.व.को बजेट यहि असार १० गते सार्वजनिक गरिने बताइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थली नगरको १ अर्ब ४ करोडको बजेट सार्वजनिक, सामाजिक सेवा, पूर्वाधार र कृषिमा जोड

Next Post

खाँडादेवी गाउँपालिकाको ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय रोजगार प्राथमिकतामा

Next Post
खाँडादेवी गाउँपालिकाको ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय रोजगार  प्राथमिकतामा

खाँडादेवी गाउँपालिकाको ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय रोजगार प्राथमिकतामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.