Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी गाउँपालिकाको ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय रोजगार प्राथमिकतामा

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2025
in ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
खाँडादेवी गाउँपालिकाको ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय रोजगार  प्राथमिकतामा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँसभाको १७ औँ अधिवेशनमार्फत बजेट र नीति–कार्यक्रम प्रस्तुत गरिएको हो।

गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत र अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक सेवा सुदृढीकरण, कृषि उत्पादनमा वृद्धि, शिक्षा र स्वास्थ्यमा लगानी, तथा स्थानीय रोजगारी सिर्जना प्राथमिकतामा राखिएको जनाइएको छ। खाँडादेवी गाउँपालिकामा हाल ९ वटा वडाहरू रहेका छन्।

बजेट विनियोजन गर्दा वडास्तरीय आवश्यकता, स्रोतको उपलब्धता र दीगो विकासलाई विचार गरिएको गाउँपालिकाले जनाएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, सामाजिक सेवा र रोजगारमा जोड

Next Post

रामेछाप नगरपालिकाले सार्वजनिक गर्‍यो ८० करोडभन्दा बढीको बजेट

Next Post
रामेछाप नगरपालिकाले  सार्वजनिक गर्‍यो ८० करोडभन्दा बढीको बजेट

रामेछाप नगरपालिकाले सार्वजनिक गर्‍यो ८० करोडभन्दा बढीको बजेट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.