Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकाले सार्वजनिक गर्‍यो ८० करोडभन्दा बढीको बजेट

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछाप नगरपालिकाले  सार्वजनिक गर्‍यो ८० करोडभन्दा बढीको बजेट
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार नगर प्रमुख लव श्री न्यौपानेको अध्यक्षतामा सम्पन्न १७ औँ नगरसभा अधिवेशनमा बजेट प्रस्तुत गरिएको हो।

नगर उपप्रमुख बालकुमारी कार्कीले नगरसभामा प्रस्तुत गरेको बजेटअनुसार, पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको छ।

नगर प्रमुख न्यौपानेले नगरसभामा आगामी वर्षका नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेका छन् । उनले नगरको विकास, सेवा प्रवाह र समावेशी पहुँच विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गरे । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र दिगो विकासलाई केन्द्रमा राखिएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवी गाउँपालिकाको ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय रोजगार प्राथमिकतामा

Next Post

उमाकुण्ड गाउँपालिकाः ६१ करोड रुपैयाँको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारमा जोड

Next Post
उमाकुण्ड गाउँपालिकाः ६१ करोड रुपैयाँको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारमा जोड

उमाकुण्ड गाउँपालिकाः ६१ करोड रुपैयाँको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारमा जोड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.