Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टी–२० क्रिकेट सिरिज : जिम्बाबेसँग पराजित नेपालले आज सिंगापुरसँग खेल्दै

Milan Ghimire by Milan Ghimire
October 2, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, समाचार
0
टी–२० क्रिकेट सिरिज : जिम्बाबेसँग पराजित नेपालले आज सिंगापुरसँग खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१५ असोज

सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको चौथो खेलमा आज नेपालले आयोजक टोलीको सामना गर्नेछ ।

श्रृंखलाको उपाधि जित्ने संभावना जिवित राख्न नेपालले सिंगापुर विरुद्धको यो खेल जित्नैपर्ने दबाब छ । यसअघि हिजो भएको खेलमा नेपाललाई जिम्बावेले ४० रनले हरायो ।

जारी श्रृंखलामा जिम्बाबेसँग नेपालको यो लगातार दोस्रो हार हो । इन्डियन एसोसियसन मैदानमा जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विनोद भण्डारीले ३३ रन जोड्दा आरिफ शेखले २५ रन बनाए ।

अघिल्लो खेलमा शतक बनाएका कप्तान पारस खड्का १२ रनमा आउट हुँदा अन्य नेपाली खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ जिम्बावेका सेन विलियम्सले ३ विकेट लिए ।

यो जितसँगै जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जिम्बावेले ३ खेलमा ४ अंक जोडेको छ । समान खेलमा २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । श्रृंखलाको अन्तिम खेलमा भोलि सिंगापुरले जिम्बाबेको सामना गर्नेछ ।

imagechanal

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपाली राजनीतिमा कृष्णबहादुर महरा : त्यहाँदेखि यहाँसम्म !

Next Post

प्रथम शान्ति दिप कपको उपाधी मन्थली युनाइटेड्लाई : १ लाख ५० हजार पायो

Next Post
प्रथम शान्ति दिप कपको उपाधी मन्थली युनाइटेड्लाई : १ लाख ५० हजार पायो

प्रथम शान्ति दिप कपको उपाधी मन्थली युनाइटेड्लाई : १ लाख ५० हजार पायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.