Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा आदिती कप प्रतियोगित हुदै

Milan Ghimire by Milan Ghimire
November 30, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, समाचार
0
मन्थलीमा आदिती कप प्रतियोगित हुदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर, १४,

रामेछापको मन्थलीमा रहेको माध्यमिक विद्यालयले आगामी पुष ९ गतेबाट ९ औं आदिती कप खेलकुद प्रतियोगीता आयोजना गर्ने जानकारी दिएको छ । विद्यालयका शिक्षाक चन्द्र सिंह धामिले दिनुभएको जानकारी अनुसार पुष ९ गते बाट लगातार चारदिन खेल आयोजना गर्ने बताउनुभयो ।


विगतका वर्ष जस्तै यो पटक पनि प्रावि, निमावि र माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि उनीहरुको शारिरीक अवस्थालाई मध्यनजर गरि खेल गराउने बताउनुभयो । चार दिनसम्म चल्ने प्रतियोगितामा हाई जम्प, लम्जप,र्तिपल जम्प, भलिबल, फुटबल, ब्यड्मिन्टन, कराते , तेकवन्दो, उस्, सटफुट, ज्यावलिङ थ्रो, १००, २००, ४००, ८००, १५०० र ३००० हजार मिटर दौड् , त्यस्तै १०० इन्टु ४ रिले, ४०० इन्टु ४ रिले आदि खेल खेलाईने जानकारी दिनुभयो ।


विगत नौ वर्ष देखी विद्यालयका सस्थापक अध्यक्ष हृदय राज घिमिरेका छोरा सुह्रत घिमिरेले आफ्नी छोरी आदिती घिमिरे जिवित रहुन्जे विद्यालयमा आदिती कप आयोजना गर्ने प्रतिवद्धता पश्चात निरन्तर आयोजना गर्दै आयको जानकारी दिनुभयो ।
घिमिरेले ब्यक्तिगत सम्पुर्णमा लगानिमा खेल संचालन गर्दै आउनुभएको शिक्षक धामीले बताउनुभयो । विद्यालयको लागि चाहिने अवश्यक सामाग्री पनि घिमिरेले उपलब्ध गर्दै आउनुभएको उहाँले बताउनुभयो । खेलमा सहभागि विद्यार्थीहरुले शिल मेडल, प्रमाण पत्र, स्टेशनरी समाग्री वितरण गरिने बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गुम्देलमा ब्यवासायिक बाख्रा पालन तालिम सम्पन्न

Next Post

स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल

Next Post
स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल

स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.