Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चार स्वर्ण पदक बिजेता गौरिकाले सरकारबाट ५६ लाख पाउने

Milan Ghimire by Milan Ghimire
December 11, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, शिक्षा, समाचार
0
चार स्वर्ण पदक बिजेता गौरिकाले सरकारबाट ५६ लाख पाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २५,

काठमाडौ -१३ दक्षिण एसियाली खेलकुद (साग) मा सबैभन्दा बढी स्वर्ण पदक जित्ने गौरिका सिंहले ५६ लाख पाउनुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक बिजेता खेलाडीहरुलाई बालुवाटारमा बोलाएर पुरस्कारको घोषणा गर्नुभएको थियो । स्वर्ण बिजेतालाई ९ लाख रुपैया दिने घोषणा गरेपनि दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दिने घोषणा बुधबार सरकारले गरेको छ

यो घोषणापछि गौरिकाले करिव ५६ लाख रुपैया पाउनुहुने भएको हो  । उहाले चार स्वर्ण जित्नुभएको थियो । ११ लाखका दरले ४४ लाख र दुई रजत जित्नुभएको उहाँले दुई रजतमा पनि हात पाउनुभएको थियो । जस्ले थप १२ लाख हातपर्न सहयोग गरेको छ । योसंगै उहाँले जम्म ५६ लाख पाउनुहुने भएको छ  ।

सरकारले स्वर्ण पदक जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाखको घोषणा गरेको छ । तर दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीले भने ११ लाखका दरले रकम पाउने भएका छन् । नेपालको इतिहासमै पहिलो पटक खेलाडीलाई सरकारले यति मोटो रकमले सम्मान गरेको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सागमा विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज पुरस्कार’ घोषणा

Next Post

प्रचण्डबारे २१ तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ

Next Post
प्रचण्डबारे २१ तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ

प्रचण्डबारे २१ तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...