Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बोलेरो दुर्घटना प्रति मन्त्री ढुंगेलको दुःख व्यक्त

Milan Ghimire by Milan Ghimire
April 1, 2020
in जनता स्पेसल, समाचार
0
बोलेरो दुर्घटना प्रति मन्त्री ढुंगेलको दुःख व्यक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १९,

रामेछाप । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछापमा मङ्लबार बिहान काठमाडौंबाट अनुमति लिएर भक्तपुरमा ज्यामि काम गर्नेहरु लिएर दोरम्बा गाउँपालिका–टोकपुरतर्फ आउदै गरेको बलेरो पिकप खाँडादेवी गाउँपालिकामा भएको दुर्घटना प्रति दु स् ख ब्यक्त गर्नुभएको छ ।

दुर्घटनामा दुई जना ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । उहाँले एक विज्ञप्ती जारी गरि गाडी दुर्घटनामा निधन हुनुभएकाप्रति श्रद्धान्जली व्यक्त गर्नुको साथै दुर्घटनमा घाइते भइ अस्पतालमा उपचारत रहेकाहरुको घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

विज्ञप्ती

यता दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले सो बारेमा निर्णय गर्न बुधबार कार्यपालिकाको बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

दुर्घटना समाचार

  • अपडेट : बोलेरो दुर्घटनामा परेका २४ जनाको परिचय खुल्यो (नामावालीसहित)

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नागरिक जिम्मेवार र सचेत भए कोरोना स‌ंक्रमणबाट बच्न र बचाउन सकिन्छ

Next Post

कोरोना भाईरसको सरकारको जानकारी (पत्रकार सम्मेलन)

Next Post
कोरोना भाईरसको सरकारको जानकारी (पत्रकार सम्मेलन)

कोरोना भाईरसको सरकारको जानकारी (पत्रकार सम्मेलन)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.