Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फिफा वरियतामा नेपाल यथास्थानमा रहन सफल

Milan Ghimire by Milan Ghimire
April 9, 2020
in खेलकुद, समाचार
0
फिफा वरियतामा नेपाल यथास्थानमा रहन सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२७


काठमाडौं– विश्व फुटबलको नियामक निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल यथास्थानमा रहन सफल भएको छ ।

आज सार्वजनिक गरिएको फिफाको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदा दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।

। नेपालभन्दा अगाडि रहेका भारत १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।
नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा रहेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

चौतर्फी विरोधपछि भोलि र पर्सी उपत्यकाबाट बाहिर जान दिने निर्णयबाट पछि हट्यो सरकार

Next Post

रामेछापमा ६२ जना क्वारेन्टाइनमा,क्वरेन्टाइनमा बस्नेको संख्या क्रमस घट्दै

Next Post
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा

रामेछापमा ६२ जना क्वारेन्टाइनमा,क्वरेन्टाइनमा बस्नेको संख्या क्रमस घट्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.