टीकाको उत्तम साइत १०:१९ बजे, ‘सतर्कता अपनाउन आग्रह’
नेपालमा धुमधामका साथ मनाइने बडादशैँको प्रमुख दिन आज परेको दशमीमा आफूभन्दा ठूला र मान्यजनबाट टीका तथा जमरा लगाएर आशिर्वाद लिने...
नेपालमा धुमधामका साथ मनाइने बडादशैँको प्रमुख दिन आज परेको दशमीमा आफूभन्दा ठूला र मान्यजनबाट टीका तथा जमरा लगाएर आशिर्वाद लिने...
रामेछाप, ९ कात्तिक । "रामेछाप काठमाडौं सिर्जनसिल समाज" नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय...
त्यो दसैँ हरेक चिजकि तुल्याएरकि भेला जम्मा पारेरकि फलाएरआउँथे ती दसैँहरू, हामी केटाकेटी हुँदाखोरमा पालेका तिल्काने खसीबारीमा पाकेका मालभोग केराढिकीमा...
कात्तिक ८ , कास्की । पोखरा महानगरपालिका-१२ चापापानीस्थित २० वर्षीय नवीन गौचनको घरमा जुवातास खेलिरहेका गौचन लगायत ६ जनालाई प्रहरिले...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्पूर्ण नागरिकको जीवनरक्षाका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । बडादसैँ, तिहार,...
९ कात्तिक, काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि...
बुझ्ने मानिसहरू भन्थे –‘अप्ठ्यारोमा राज्यतत्व असाध्यै क्रूर हुन्छ’ यो कुरामा पहिले विश्वास लाग्दैनथ्यो । राज्यलाई अभिभावकको भूमिकामा हितैसी देख्ने गरिन्थ्यो...
नवीन मनाेहर कहिल्यै नबोल्नेमानिस जस्तोगजधुम्म परेरवर्षौं वर्षदेखिमेरा जीवनमा रात परिरहेको छम रातलाई जहिल्यैबेखुसी देख्छुम रातलाई सदासर्वदाअनुदार देख्छु, कतिपय अवस्थामारातमा घात...
काठमाडौं- नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका छन । सांसद थापाले...
कार्तिक ०३, रामेछाप । खाँडादेवी गाउँपालिका भित्र पछिल्लो पटकको स्वाब संकलनबाट २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गत...
सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४
लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com
कानुनी सल्लाहकार : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक : कुमार श्रेष्ठ