जनता भ्वाइस

जनता भ्वाइस

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

जेठ १७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।...

म, देवशंकर पौडेल र होम बुढाथोकीको कारणले एमालेबाट कांग्रेस भएँ

म, देवशंकर पौडेल र होम बुढाथोकीको कारणले एमालेबाट कांग्रेस भएँ

शेरबहादुर तामाङ, खाँडादेवी(अतिथि, तामाङ्सँग अन्तर्वार्ता तथा अनौपचारिक कुराकानीका क्रममा भएका संवाद्का आधारमा तयार पारिएको पाठ्य सामग्री –प्रधान सम्पादक)मैले मेरो जीवनको...

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

जेठ १६ काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको...

सामुदायिक वनका पदाधिकारी नै तस्करीमा संलग्न छन् (अडियोसहित)

सामुदायिक वनका पदाधिकारी नै तस्करीमा संलग्न छन् (अडियोसहित)

अजय विक्रम मानन्धर, डिभिजन वन अधिकृत,महेन्द्रनगर, कञ्चनपुर (वर्तमान नेपालको सामुदायिक वनको अवस्था र सामुदायिक वन उपभोक्ता समूहको वन प्रतिको अपनत्वका...

अंगालोमा बेरेर छुरा धस्ने प्रवृत्ति भारतको पुरानै हो

अंगालोमा बेरेर छुरा धस्ने प्रवृत्ति भारतको पुरानै हो

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भारत अतिक्रमित ३ सय ७२ वर्ग किलोमिटर भूभाग आफ्नो सरहदभित्र पारी जेठ ५ गते राजनीतिक...

काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

विश्वभर कोरोना: ५८ लाख ३ हजार संक्रमित, ३ लाख ५९ हजारको मृत्यु

जेठ १६, काठमाडौं- विश्वभर ५८ लाख ३ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले...

कहाँ आयो गणतन्त्र

कहाँ आयो गणतन्त्र

कविता आज एक्काइसौं शताब्दीकोचरम विकासको समयमाघनघस्याको उकालो चढे झैंहर रात हर दिन बढीरहेकाछन भ्रष्टाचारीखिएर दुब्ला पातला भए जनअपेक्षाअनि खिया लागेर...

Page 139 of 194 1 138 139 140 194

ट्विटरमा फलो गर्नुहोला