अब गाउँपालिकामा कानूनी सहजकर्ताको स्थायी दरबन्दी सिर्जना गरिने ।
कार्तिक २४, सविना कार्की, रामेछाप । समितिले गरेका काम कारबाही, अपराध अनुसन्धानमा स्थानीय तहहरुको भूमिका सम्बन्धी एकदिन अन्तक्रिया जिल्ला प्रशासन...
कार्तिक २४, सविना कार्की, रामेछाप । समितिले गरेका काम कारबाही, अपराध अनुसन्धानमा स्थानीय तहहरुको भूमिका सम्बन्धी एकदिन अन्तक्रिया जिल्ला प्रशासन...
निर्मल घिमिरे । जापान । हरेक रास्ट्रहरुमा अत्यावस्यक सुचना सङ्कलन र जासुसी कार्यको लागी केहि न केहि नाममा खुफिया एजेन्सी रहेका हुन्छन । जुन कहीकही त्यो देशका प्रहरी वा सेना भित्र नै कुनै डिपार्ट्मेण्ट को रुपमा रहेका हुन्छन भने कुनै रास्ट्रहरुमा चाही अलज्ञै निकायको रुपमा रहेकाहुन्छन । हालै नेपालका प्राधानमन्त्रीले भारतिय प्राधानमन्त्री मोदीको बिसेस दुतको रुपमा आएका भारतिय खुफिया एजेन्सी ‘र’ काप्रमुख सँग भेटबार्ता गरेको खबरले हाम्रा नेपाली मिडिया भरिभराउ भैरहेको छ । यस अघीका धेरै प्र.म.हरुले पनि र’का तत्कालिन प्रमुखहरुलाई भेटवार्ता गरेका कुरा कहिले प्रकाशमा त अहिले गुलचुप रुपमा नभएका पक्कै होईनन । चाहे त्यो गिरिजा प्रसादकोकार्यकालमा होस्, या, प्रचण्ड्, माधव नेपाल्, बाबुराम्, कोही पनि चोखो भने छैनन । तर यहाँ नेर अड्किएको एक यक्ष प्रश्न : केबिदेशका कुनै पनि गुप्तचार प्रमुख सँग भेटवार्ता गर्नु नै अपराध हो र ? निश्चित रुपमा यो चाही सत्य नै हो कि , त्यस भेट घट घाट भित्रभएका काम कुराले मुलुकको लागी अहित हुनु भएन । मलाई लाग्छ , भेट मात्रले कुनै असर पर्दैन तर त्यसैले पार्ने निहित प्रभावले भने धेरैठुलो असार पर्ने मा सबैजना सचेत हुनु नै पर्छ । कसैले भन्दैछन प्र. म. जस्तो मान्छेले प्रोटोकल बिपरित त्यस्तो भेटवार्ता गरे भन्ने टिप्पणीगरिरहेका छन भने कतिपयले सत्तारुढ दल नेकपा भित्रको बिवाद च रमो उत्कर्स मा पुगेको बेला सत्ता डगमगाउन लागेको बेलामा भएकोयस्तो भेटले अत्यन्तै अर्थपुर्ण रहेको गाइगुइ सर्वत्र सुनिदै आइएको छ । सबै जसोका मुखमा जाने पनि नजाने पनि ‘र’ कै कुरा सुनिदै आइएको बर्तमान अवस्थामा कसैले जानेर बोलेका छन, हाम्रो चिया पसलदेखी खेत खलियान्, चोक चौतारो देखी यत्र तत्र सर्वत्र सबै को मुख मा ‘र’ कि ‘र’ को रटान सुनिदै आइएको छ । कतीपयले केहि बुझेरबोलेकै छन भने कतीपयले सतही ज्ञान कै भरमा ‘स्यालको हुइया’ जसरी दगुर्दै गफ छाटीरहेको बेलामा यस गरमा-गरम बिसयमा मैलेआज आफुलाई जानकारीमा आएका र आफुले बुझे सम्मको कुराहरु यस आलेख मार्फत उजागर गर्न जादैछु:- के हो ‘र’ ? रिसर्च एण्ड एनालाईसिस विङ (RAW) को स्थापना पुर्व भारतमा बैदेशिक गोप्य सुचना सङ्कलन गर्ने काम अन्वेशण ब्युरो (आइ बि) लेगर्दथे । जतिबेला द्वितिय बिस्वयुद्द जारी थियो । सो बखत छिमेकी मुलुक र अन्य शक्ती रास्ट्रहरुको सुचना लिनु महत्वपुर्ण लागेकोले सोकार्यमा आइ.बि. लाई बडो जोडतोडका साथ खटाइएको हुन्थ्यो । तर सन १९६२ मा भएको ‘भारत- चिन युद्द’ मा चिनिया सेनामा भएकोआधुनिकता अनि सुचना पहुचमा अब्बल भएको कारण भारत जव परास्त हुन पुज्ञो, तव तत्कालिन प्र. म. जवाहरलाल नेहरुले योकमजोरी महसुस गरी एक खुफिया सम्यन्त्र नभए सम्म सुचना सङ्कलन गर्न गार्हो पर्ने हुँदा उनले स्थल सेना सचिव जयन्त नाथचौधरीलाई त्यस्तै सम्यन्त्र बनाउन आदेश दिए । भने त्यसको केहि समय पस्चात १९६८ मा नेहरु पुत्री यानिकी तत्कालिन प्र.म. इन्दिरागान्धीको कार्यकालमा २१०९ जती कर्मचारी/एजेण्ट नियुक्ती गरेर सो अन्तरअश्तृय गुप्तचर सन्स्थाको गठन गरियो र त्यसको प्रमुखआर.एन. काव लाई बनाइयो । कुन उद्देश्यले ‘र’ को जन्म भयो ? १ . बिदेशी सरकार र सेना को गतिबिधीहरुलाई ध्यानमा राख्न जसले भारतलाई खतरा हुन सक्छ त्यस्ता निकाय हरुमा जासुसी गर्न, २ चिन र पाकिस्तान सँगको रिलेशनमा दरार सृजना भएकोले उनिहरु को गोप्य सुचना सङ्कलन गर्न । ३ पाकिस्तान लाई बिभिन्न युरोपेली मुलुक अनि अमेरिका लगाएतबाट भित्री रुपमा हुँदै आएको सैन्य सहयोग लाई नियन्त्रण गर्न । “र” बारे समाचार न आएका तर रोचक जानकारी हरु :- -Research and Analysis Wing (RAW) कुनै बिभाग वा निकाय होईन । यो प्र.म. को अधिनमा रहेको एक विङ हो । -‘र’ को गठन प्रकृया जसरी अमेरिकामा सि.आइ. ए. गठन भएको छ, ठिक सोही अनुसार भएको हुन्छ । -‘र’ को प्रमुखलाई सचिव भनिन्छ । यो खास सानो समिती ले डिजाइन भएको एक सानो टिम हो । ...
बझाङको जयपृथ्वी नगरपालिका ०९ चिउरी खान (चौड) बजारमा दुई जना अपरिचित व्यक्तिले एक पसलमा ६ सय ५५ रुपैंयाँको चाउचाउ, चिनी...
कार्तिक २१, सविना कार्की, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले करारमा कर्मचारीहरुको माग गरेको छ । गत कार्तिक २० गते गाउँपालिका...
कार्तिक २० । सविना कार्की, रामेछाप । गोकुलगङ्गा गाउँपालिकाले विभिन्न पदका लागि करार सेवामा आवेदन खुला गरेको छ ।गाउँपालिकाले आज...
नवीन मनाेहर रामेछापमा प्रचलित गीतका प्रकारहरूको अध्ययन यस लेखमा गरिएको छ । सहभागिता, लय वा भाका, प्रकार्यका आधारमा वर्गीकरण गरिएका...
कार्तिक १९ रामेछाप। सविना कार्कीगोकुलगंगा गाउँपालिकाका नागरिकहरू नेपाल टेलिकमको कार्यशैली र हेलचेक्राई देखेर आजित भएका छन् । गत साउन महिनादेखि...
कार्तिक १७, रामेछाप ।मन्थली नगरपालिका वडा नम्बर १२ भोर्लेमा आज आगलागी भएको छ । आगलागीबाट तीन वटा घरहरु जलेर पूर्णरुपमा...
कार्तिक १७, रामेछाप । आन्तरिक राजस्व कार्यालय, धुलिखेलको सेवा केन्द्र मन्थलीमा खुलेसँगै रामेछाप जिल्लाका व्यवसायी तथा उद्योगी करदाताहरुलाई निकै सहज...
जगदीश घिमिरेसँग दिलले दिल चिनेको सम्वत् २०४६ सालदेखि हो । मेरो पेशागत कामको गुरु तथा समाज कल्याणमा लाग्ने प्रेरणा भने...
सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४
लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com
कानुनी सल्लाहकार : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक : कुमार श्रेष्ठ