जनता भ्वाइस

जनता भ्वाइस

हिंसा गर्नेलाई स्थानीय सरकारबाट दिइने कुनैपनि सेवा दिँदैनौं

हिंसा गर्नेलाई स्थानीय सरकारबाट दिइने कुनैपनि सेवा दिँदैनौं

मंसीर १४, रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई जनतचेतामूलक ¥याली तथा कोणसभा गरी मनाइरहेको छ...

मन

मन

मन एउटा नदेखिने वस्तु तर यसलाई म शक्ति भन्न चाहन्छु । नेपाली बृहत् शब्दकोशमा मनलाई यसरी अर्थ लगाएको पाइन्छ ः...

घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

मङ्सीर १३, रामेछाप दाेरम्बा गाउँपालिकाले घरघरमै गएर अपाङ्ग परिचय पत्र वितरणका लागि नामावली संकलन गरेको छ । कुनै कुनै व्यक्तिहरुको...

कृषि मार्फत समृद्धिमा उक्लदै गोकुलगंगा, कृषक लक्षित अनुदानमा उदार

कृषि मार्फत समृद्धिमा उक्लदै गोकुलगंगा, कृषक लक्षित अनुदानमा उदार

गोकुलगंगा गाउँपालिकाले १ दिने कृषि सम्मेलन आयोजना गरेको छ । गाउँपालिका केन्द्र रहेको रस्नालुको पालिका सभाहलमा आज भएको कार्यक्रममा पालिका...

गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै

गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै

मंसीर ०४, रामेछाप ।जिल्लाको गोकुलगंगा गाउँपालिकामा कृषि सम्मेलन हुने भएको छ । ‘वैज्ञानिक तथा आधुनिक कृषि पद्धति, प्रविधि सहितको गाउँको...

किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।

किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।

मंसीर ०४, रामेछाप ।मन्थली नगरपालिकाले कृषकहरुलाई ७० प्रतिशत अनुदानमा हिउँदे जई नामक घाँसको वितरण सुरु गरेको छ । प्रति कृषक...

नामाडी घटनामा बोल्यो तरुण , सत्ताको निरंकुशता नरोकिए जे पनि हुनसक्ने (भिडियो सहित)

नामाडी घटनामा बोल्यो तरुण , सत्ताको निरंकुशता नरोकिए जे पनि हुनसक्ने (भिडियो सहित)

मंसीर ४, रामेछापनेपाल तरुण दलले जिल्ला कार्यसमिति रामेछापले आज मन्थलीमा पत्रकार सम्मेलन गर्दै एक प्रेस विज्ञप्ती जारी गरेको छ ।...

Page 63 of 194 1 62 63 64 194

ट्विटरमा फलो गर्नुहोला