जनता स्पेसल

पूर्वी नवलपरासीमा तीन दुर्घटना, ६ जनाको मृत्यु, २३ घाइते

परासी असोज ७ पूर्व–पश्चिम राजमार्गअन्तर्गत् पूर्वी नवलपरासीका तीन छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २३ जना...

Read more

सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध

असोज ७ काठमाण्डौ – नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार...

Read more

कक्षा ११ को परीक्षाफल प्रकाशित

असोज ७ काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा सञ्चालन भएको परीक्षामा सहभागी...

Read more

रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूको हातमा : २५ हजार नगद पुरस्कार पायो

असोज ६, काठमाण्डौ प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि अनेरास्ववियू रामेछापले जितेको छ । फाइनल खेलमा लिखु भुजी युवा क्लब...

Read more

रामेछापका ब्यापारीहरु किरा परेको सामान बिक्री गर्दै(नामावाली सहित)

मन्थली ६, असोज रामेछाप जिल्ला प्रशासनले सोमबार बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यलय रामेछाले सोमबार मन्थलीका र रामेछापको...

Read more

नेपालका कम्युनिष्टलाई सिकाउन चिनियाँ कम्युनिष्ट नेता आज आउदै

अशोज ६ काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई आफ्ना अनुभवहरु सुनाउन र सुझाव दिन चिनियाँ कम्युनष्टि पार्टीका नेताहरु आज नेपाल...

Read more

नायिका केकी अधिकारी चढेको गाडी ६ फिट तल खस्यो : एस्तो छ, स्वास्थ्य आवस्था

काठमाडौं, असोज ५ चर्चित नायिका केकी अधिकारी चढेको गाडी दु८र्घट८नामा परेको छ । काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न गएको...

Read more

घर छोडेर टाढा जाँदै हुनुहुन्छ रु ‘प्रहरीलाई जानकारी दिनुस् १’

काठमाडौं, असोज ६ चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको...

Read more

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन

काठमाडौं ,असोज ६, दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ...

Read more

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

असोज ६ चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ।...

Read more
Page 116 of 138 1 115 116 117 138

ट्विटरमा फलो गर्नुहोला