राष्ट्रिय समाचार

गत तीन आर्थिक वर्षमा जिल्लाबाट करिब २ सय मानिस हराएकोमा अझै ५१ जना फेर्ला पर्न सकेनन्

साउन ७ । जनता भ्वाइस संवाददाता, रामेछापजिल्ला प्रहरी कार्यालय, रामेछापले रामेछाप जिल्लामा विगत ३ आर्थिक वर्षमा हराएका मानिसहरुको बारेमा जानकारी...

Read more

रासम पार्कमा वृक्षारोपण गर्दै पुष्पलाललाई सम्झियो नेकपा रामेछापले

साउन ७ । जनता भ्वाइस संवाददाता, रामेछापनेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति सभा वृक्षारोपण गरी मनाइएको...

Read more

रामेछापका २ व्यक्तिमा कोरोना पुष्टी, संक्रमित कहाँका हुन् खुलाइएको छैन

साउन ६ । जनता भ्वाइससंवाददाता, रामेछापरामेछाप जिल्लाका २ जना व्यक्तिहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी...

Read more

विपिको स्मृतिमा वृक्षारोपण

६ साउनरामेछाप । रामेछाप नगरपालिका वडा नं. ८ मा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका संस्थापक बिश्वेश्वरप्रसाद...

Read more

रामेछापमा एक वर्षमा सवारी दुर्घटनामा परि ३ बालबलिका सहित १२ को मृत्यु : ६३ घाइते

फाइल फोटो : दुर्घटना साउन ०५, जनता भ्वाइस संवाददाता रामेछाप जिल्लामा एक वर्षमा सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको...

Read more

बाढी,पहिरोले उमाकुण्ड पूर्ण रुपमा प्रभावित : ठाउँ-ठाउँमा पहिरोको जोखिम, सडक र संचार अबरुद्ध

फाइल फोटो : पहिरो साउन ०५ जनता भ्वाइस संवादाता रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वर्षाका कारण पूर्ण रुपमा प्रभावित भएको...

Read more

रामेछापमा आजदेखि सार्वजनिक यातायात चले : भोलिदेखि देशभरीका यातायात चल्ने

साउन ०४, रामेछाप, जनता भ्वाइस सम्वादाता रामेछाप । रामेछापमा अरनिको बस, टाटासुमो, माइक्रोबसलगाएतका सार्वजनिक यातायातले नियमित सेवा सुरु गरेका छन्...

Read more

बाढी पहिरो जान सक्छ सचेत हौं- रामेछाप प्रशासन

साउन ०४ रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आजदेखि आगामी साउन आठ गते बिहिबारसम्म जिल्लाका विभिन्ना स्थानमा बाढी पहिरोको जोखिम...

Read more

अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारलाई इन्सेकको ध्यानाकर्षण

साउन ०२ रामेछाप । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।...

Read more
Page 62 of 94 1 61 62 63 94

ट्विटरमा फलो गर्नुहोला