समाचार

आयोजक आफैले हात पार्यो प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि

रामेछाप,असार ३०, रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा जारी रामेछाप जिल्लाकै ठुलो धन राशिको प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि...

Read more

विपद्का घटना भए तत्काल जानकारी गराउँन विपद् व्यवस्थापन समितिको आग्रह

रामेछाप,असार २९, अविरल बर्षासँगै आएको बाढि पहिरोका कारण हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सुरक्षा...

Read more

प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको दुरुपयोग गर्ने प्रयास

रामेछाप, असार २९, लुटतन्त्रको “उत्कृष्ट ”नमुना तुलसिपुर १९ मा ! अध्यक्षको घरमा धारो जोड्न मजदूरको दुरुपयोग प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको तुलसिपुर...

Read more

मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भयो ः अध्यक्ष कमल थापा

रामेछाप, असार २९, २०६२÷६३को त्रुटिपूर्ण मार्गचित्रले मुलुक सम्स्याको दलदलमा । कसैसँग डर नभएपछि मनपरितन्त्र हाबी भयो ( कमल थापा २०६२÷६३को...

Read more

आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती मनाइँदै

रामेछाप,असार २९, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी...

Read more

न्यायिक सममितिको ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण रामेछापको मन्थलीमा

रामेछाप,असार,२९ आइतबार रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा न्यायिक सममिति क्षेत्रअधिकार र ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण कार्यक्रम सम्पन्न...

Read more

रेड्क्रस शाखा रामेछापद्धरा बाढी पिडितलाई रहात वितराण

असार,२८ रामेछाप नगरपालिकाको वार्ड नम्बर ५ रामपुरमा अबिरल वर्षाको कारण आएको पहिरोले बिस्थापित परिवारलाई नेपाल रेड्क्रस जिल्ला शाखा रामेछापले समाग्री...

Read more

मनसुन प्रभावित २२१ परिवारलाई रेडक्रसको गैरखाद्य सामग्री वितरण

असार,२८ नेपाल रेडक्रसले मनसुन तयारी योजना मुताविक इमरजेन्सी अपरेसन सेन्टरलाई सक्रिय बनाएको छ । यसअनुसार विपद्को अवस्थाअनुसार तथ्याँक संकलन, राहत,...

Read more

देशका विभिन्न स्थानमा वर्षाले पु¥याएको क्षति, मौसम, प्रभावित ः अहिले सम्म

असार २८ देशका विभिन्न भागमा आज पनि भारी वर्षा भइरहेको छ । विशेषगरी मुलुकका पूर्वी तथा मध्य क्षेत्रका अधिकांश स्थानमा...

Read more

देशका विभिन्न ठाँउमा निरान्तरको वर्षाले पु¥याको क्षेति (फोटो)

रामेछाप,असार २८ रामेछाप कलंकी कोसीको बाढी खतराको तहभन्दा माथि त्रिशूली नदि जनकपुरधाम उपमहानगरपालिका 

Read more
Page 318 of 325 1 317 318 319 325

ट्विटरमा फलो गर्नुहोला