जनता स्पेसल

बाढी पहिरो प्रभावितलाई जस्तापाता र आर्थिक सहयोग

रामेछाप । अविरल वर्षाका कारणले क्षति पु¥याएका घर परिवारलाई राहत सामाग्री र आर्थिक सहयोग गर्ने सुनापति गाउँपालिकाले निर्णय गरेको छ...

Read more

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि...

Read more

लोभलाग्दो ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

रामेछाप । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका...

Read more

खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

रामेछाप । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२...

Read more

रामेछापको भटौलीमा सिन्धुली जाँदै गरेको सुमो दुर्घटना

रामेछाप, २२ असोज। रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा टाटा सुमो दुर्घटना भएको छ ।मंगलबार बिहान ४: २० बजेको...

Read more

स्थलगत रिपोर्ट : ‘प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ’

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल...

Read more

४१ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको...

Read more

रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको लागि बेलीब्रिज आज आईपुग्दै

रामेछाप,असोज १९ । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको लागि बेलीब्रिज शनिवार बिहान सम्म आईपुग्ने भएको छ । असोज १२...

Read more

लिखुतामाकोशीको सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा संचालन भएका विकास...

Read more

ऊर्जा राज्यमन्त्रीलाई आफ्नै पार्टी सचिवले देखाए कालो झन्डा

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई गृह जिल्ला रामेछापमा कालो झन्डा देखाई अवरोध गरिएको छ...

Read more
Page 8 of 137 1 7 8 9 137

ट्विटरमा फलो गर्नुहोला