समाचार

लकडाउनका कारण संकटमा परेकालाई खाना र वासको प्रवन्ध मिलाउनु‍- देउवा

वैशाख,०५ रामेछाप । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र...

Read more

सिन्धुलीमा १७३ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न, सबैको रिपोर्ट नेगेटिभ

सम्झना श्रेष्ठ, बैशाख ५ शुक्रबार, सिन्धुली । सिन्धुलीमा ¥यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत कोरोना परिक्षण सुरु गरिएको हो । सिन्धुलीमा...

Read more

रामेछापमा अलपत्र परेका नवलपरासीका ७ जना मजदुरको रामेछाप उद्योग वाणिज्य संघद्वारा उद्दार

वैशाख, ०५, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लामा अलपत्र परेका कामदारको उद्दार गरेको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका...

Read more

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

बैशाख ५, काठमाण्डौ । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै...

Read more

काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

बैशाख ५, काठमाण्डाै । विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट २१ लाख ८२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन्...

Read more

कोरोना भाइरसः विश्वभरि १ लाख ४५ हजार भन्दा बढीकाे मृत्यु

बैशाख ५, काठमाडौं । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या १ लाख ४५ हजा ५ सय...

Read more

हेटौंडाका चार जनामा र्‍यापिड टेस्ट पोजेटिभ

बैशाख ०४, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना पोजेटिभ देखिएको छ। हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव...

Read more

गोकुलगंगामा ४ जनाको रिपोर्ट नेगेटिभ

वैशाख ०४, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा पहिलो चरणको दुरत परीक्षण सुरु गरेको छ । विश्वभरि आतङ्कित बनेको कोरोना भाईरस...

Read more

आज गरिएको १५ जनाको ¥यापिट टेष्ट रिपोर्ट पनि नेगेटिभ, ६९ जना क्वारेन्टाइनमा :विपदबाट न आतिन आग्रह

वैशाख, ०४ रामेछाप । आज (बिहिबार) गरिएको १५ जनाको ¥यापिट टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । यस अघि ३७ जनाको...

Read more

कोरोना फैलिएका देशबाट नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

बैशाख,४,निरोज कुमार थापा, काठमाडौँ। सर्वोच्च अदालतले कोरोना भाइरस फैलिएका देशमा रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन आदेश दिएको छ ।...

Read more
Page 240 of 327 1 239 240 241 327

ट्विटरमा फलो गर्नुहोला