राष्ट्रिय समाचार

उमाकुण्ड गाउँपालिकाले अलपत्रमा परेका नागरिहरुलाइ गाउँ नल्याउने

वैशाख,०७, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले, पालिकाका नगरिहरु लकडाउनका कारण विभिन्न ठाउँमा रोकिएकाहरुलाई उद्दार गरि गाउँ नल्याउने निर्णय गरेको छ...

Read more

अपडेटः रामेछापमा हाल सम्मको सबै रिपोर्ट नेगेटिभ

वैशाख ०७, रामेछाप । रामेछाप जिल्लामा आइतबार गरिएको र्‍यापिड टेष्ट रिपोर्ट सबै नेगेटिभ आएको छ । जिल्लामा आज (अाइतबार) सम्म...

Read more

लिखु तामाकोशीमा परापूर्व देखी निरन्तर गर्दै आएको आइतबारे पुजा रोकियो- अध्यक्ष महत

वैशाख,०६ रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ३ मा परापूर्व काल देखी चलिआएको आइतबारे पुजा रोकिएको छ...

Read more

रामेछापमा १ सय २ जनाको र्‍यापिड टेष्ट : रिपोर्ट सबै नेगेटिभ

वैशाख ०६, रामेछाप । रामेछाप जिल्लामा शनिबार सम्म गरिएको १ सय २ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।...

Read more

खाना नपाएर भोकै हिड्नेहरुलाई नेविसंले स्थापना दिवसको अवसरमा ग¥यो खाद्यन्न सामाग्री हस्तान्तरण

वैशाख,०६ रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापले जिल्लामा पैदल हिडेर एक जिल्लाबाट अर्काे जिल्लामा जानेहरुको लागि खाद्ययन्न उपलब्ध गराएको छ...

Read more

गाउँपालिकालाई पिपिइ र मास्क दिने कांग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिको निरन्तरता

वैशाख,०६ रामेछाप । नेपाली कांग्रेस रामेछाप–काठमाण्डौं सम्पर्क समितिले सुनापति गाँउपालिकालाई कोरोना भाईरस संक्रमणबाट रोकथाम र नियन्त्रण को लागि सामाग्री हस्तान्तरण...

Read more

खोई सामाजिक दुरि ?खोई शारिरिक दुरि ? खोई नियम पालना ?

६ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मन्थली बजार क्षेत्रमा हुल हुल मान्छे सडकमा निस्केको देखियो । सडक सँगै पसलहरूमा...

Read more

रामेछापमा खाद्यान्न अभाव हुने संकेत: यस्तो छ, जिल्लाको अवस्था

वैशाख ५ रामेछाप । रामेछाप जिल्लाको, रामेछाप नगरपालिकामा खाद्ययन्नको अभाव हुने संकेत देखीएको छ । लकडाउनका कारण नगरपालिकामा खाद्यान्हको ढुवानी...

Read more

गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ

वैशाख, ०५ रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा ४१ जनाको दुरत परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । विश्वभरि आतङ्कित बनेको कोरोना...

Read more

रामेछापमा अलपत्र परेका नवलपरासीका ७ जना मजदुरको रामेछाप उद्योग वाणिज्य संघद्वारा उद्दार

वैशाख, ०५, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लामा अलपत्र परेका कामदारको उद्दार गरेको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका...

Read more
Page 89 of 94 1 88 89 90 94

ट्विटरमा फलो गर्नुहोला