समाचार

सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै घिमिरे सम्मानित

२५ साउन, सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै भारतको हिमाचल प्रदेशको भुट्टी विवर्स सोसाइटीले रामेछाप जिल्लाको मन्थली बचत तथा ऋण...

Read more

नेकपाका अध्यक्ष प्रचण्ड साउन ३२ रामेछाप आउदै

२५ साउन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछाप आउने भएका छन् । नेकपा जिल्ला कमिटी...

Read more

निर्मलाको हत्यारा सिंहदरबार र बालुवाटारमाः डिला संग्रौला

सम्झना श्रेष्ठ साउन २४ सिन्धुली । नेपाली कंग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले निमर्ला पन्तको हत्यारा सिंहदरबार र बालुवाटारमै...

Read more

विश्वव्यापीकरणका कारण स्थानिय सांस्कृतिमा ब्याप्त असर प¥यो ः प्रधानध्यापक तिमल्सिना

रामेछाप, साउन, २४ विश्वव्यापीकरणका कारण वर्तमान दिनहरुमा स्थानिय भाषा, संस्कृति तथा कला माथि पश्चात्य संस्कृतिको नकारात्मक प्रभाव व्याप्त भएको केब्स...

Read more

(एसइई) मा उत्तिर्ण सांसद चौधरी ११ कक्षामा भर्ना

काठमाडौं –२४ साउन, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी...

Read more

आफ्नै गाउँपालिकाका वडा अध्यक्ष सुवास बोहोराले मेरो ज्यान मार्न खोज्यो – पालिका अध्यक्ष खड्का

वडा अध्यक्ष भन्छन् : गाउपालिकामा भएको भ्रष्टचारको बारेमा ढाकछोप गर्न म माथि जघन्य अपराधको आरोप लगाएका हुन् । रामेछापको लिखु–तामाकोशी...

Read more

नक्कली नोट कारोबारी नोट छाप्ने मेसिन सहित पक्राउ

२४ साउन, कैलाली । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारी र उनिहरूले प्रयोग गरेको छपाई...

Read more

प्रदेशभरका सबै स्थानीय तहसँग जोड्ने सडक प्रदेश ३ ले बनाउदै

हेटौडा, साउन २३ । नागरिकलाई सहज पहुँच पु¥याउन भन्दै प्रदेश ३ सरकारले प्रदेशभरका सबै १ सय १९ वटै स्थानीय तहसँग...

Read more

त्रिशुलीमा बस खस्दा ३ को मृत्यू, दर्जन भन्दा बढी बेपत्ता

२४ साउन, काठमाडौं । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना...

Read more
Page 315 of 326 1 314 315 316 326

ट्विटरमा फलो गर्नुहोला