स्वास्थ्य

सरकारी कार्यालयको मनपरीतन्त्र, ६ कार्यालयमा २६ जना अनुपस्थित

चैत्र, ०५, रामेछाप । बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला स्थित सरकारी कार्यालयको छड्के निरिक्षण गरेको छ । प्रशासनले घरेलु...

Read more

लामो बिदामा बालबालिकालाई घरमै कसरी हेरविचार गर्ने ?

चैत ५, काठमाण्डौ – बुधबार देशभरका सबै विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएसँगै झण्डै ७० लाख बालबालिका तीन...

Read more

मन्थली नगरपालिकाको सबै एस इ.इ परिक्षा केन्द्रमा कोरोना सर्तकता केन्द्र तयार

चैत्र,०५, मन्थली नगरपालिकाका स्वस्थ्य शाखाका प्रमुख केशव फुयाँलले जिल्लामा कोरोना भाइरस रोक्थामका लागि उच्च सर्तकता अप्नाएको बताउनुभएको छ । बुधबार...

Read more

रामेछापमा अदृष्य कालोबजारी बढ्दै : औषधीदेखी मासु म्याद नाघेकै बिक्री उच्च, सडेगलेका सामाग्री बजारमा

चैत्र, ०४, देशका विभिन्न ठाउँमा कालो बाजरी बढी रहेका बेला रामेछाप जिल्लाका स्थानीय निकायहरु यसबाट जिल्लामा हुन सक्ने अबैद् कारोबार...

Read more

दुबै खुट्टा विना विश्व यात्रामा, गौतम बुद्ध नेपालका हुन भन्ने अभियान, नेपालको सहित विश्का झण्डा सगरमाथामा प¥याउछु

चैत्र, ०३ यो फोटोमा देखीएका ब्यक्ति तेज बहादुर कार्की । उहाँको दुबै खुट्टा छैन्न्, उहाँ उमेरले ५५ वर्ष पार गरि...

Read more

नेपालकै तेश्रो पशुपतिनाथ, स्थानापति मन्दिरमा सन्तान माग्द सन्तान प्राप्त हुने : ५० लाख लगानिमा ब्यवास्थित गरिदै,

चैत्र, ०३, सन्तान भएनन् भनेर धेरै मानिसहरु आफैमा पीडित बनेका हुन्छ । तर पूर्वको दोश्रो पशुपतिनाथको रुपमा चिनिने रामेछापको मन्थली...

Read more

कुलमानमाथि भ्रष्टाचारको आरोप, प्राधिकरण सञ्चालक समितिले ९ अर्ब ‘घोटाला’ गरेको लेखा समितिको आक्षेप

चैत्र, ०१ रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । लोडसेडिङ हटाउन निकै...

Read more
Page 25 of 32 1 24 25 26 32

ट्विटरमा फलो गर्नुहोला