जनता स्पेसल

(रोम विधान) को,नेपालमा आवश्यकता र महत्व विषयमा छलफल

रामेछाप,साउन,२ बिहिवार रामेछापको सदरमुकाम मन्थलीमा अन्तराष्ट्रिय फौजदारी अदलात (रोम विधान) नेपालमा आवश्यकता र महत्व विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ...

Read more

खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको उच्च जोखिममा

रामेछाप,साउन,२ रामेछापको खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको जोखिममा परेको छ । केहिदेखि अघि भएको अविरल वर्षाका कारण खाडाँदेवी गाउँपालिका वडा...

Read more

प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको दुरुपयोग गर्ने प्रयास

रामेछाप, असार २९, लुटतन्त्रको “उत्कृष्ट ”नमुना तुलसिपुर १९ मा ! अध्यक्षको घरमा धारो जोड्न मजदूरको दुरुपयोग प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको तुलसिपुर...

Read more

न्यायिक सममितिको ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण रामेछापको मन्थलीमा

रामेछाप,असार,२९ आइतबार रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा न्यायिक सममिति क्षेत्रअधिकार र ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण कार्यक्रम सम्पन्न...

Read more

मनसुन प्रभावित २२१ परिवारलाई रेडक्रसको गैरखाद्य सामग्री वितरण

असार,२८ नेपाल रेडक्रसले मनसुन तयारी योजना मुताविक इमरजेन्सी अपरेसन सेन्टरलाई सक्रिय बनाएको छ । यसअनुसार विपद्को अवस्थाअनुसार तथ्याँक संकलन, राहत,...

Read more

देशका विभिन्न स्थानमा वर्षाले पु¥याएको क्षति, मौसम, प्रभावित ः अहिले सम्म

असार २८ देशका विभिन्न भागमा आज पनि भारी वर्षा भइरहेको छ । विशेषगरी मुलुकका पूर्वी तथा मध्य क्षेत्रका अधिकांश स्थानमा...

Read more

देशका विभिन्न ठाँउमा निरान्तरको वर्षाले पु¥याको क्षेति (फोटो)

रामेछाप,असार २८ रामेछाप कलंकी कोसीको बाढी खतराको तहभन्दा माथि त्रिशूली नदि जनकपुरधाम उपमहानगरपालिका 

Read more

कोसी र कमलाको बाढी खतरा तहभन्दा माथि, सुरक्षित रहन आग्रह

असार २८ अविरल वर्षाले साना र ठूला नदीहरुमा जलसतह अत्यधिक बढिरहेको छ । सप्तकोसी र कमला नदीको बाढीले खतराको स्तर...

Read more

यति एयरलाइन्सको बिमान दुर्घटना,१ जना घाइते

काठमाडौं यति एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट राजधानी आएको यति एयरलाइन्सको...

Read more
Page 134 of 138 1 133 134 135 138

ट्विटरमा फलो गर्नुहोला